Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – एसिया कप फुटबल छनौटको आफ्नो पहिलो खेल खेल्न नेपाली फुटबल टोली आज फिलिपिन्स जाँदैछ ।

मंगलबार फिलिपिनसँग हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज राति साढे ११ बजे ड्रागन एयरलाइन्सको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिनु भयो।

तुलाधरका अनुसार एन्फाका कोषाध्यक्ष विराट जंग शाहको नेतृत्वमा ३१ सदस्यीय नेपाली टोली फिलिपिन्स जान लागेको हो। नेपाल रहेको समूह ‘एफ’ मा ताजकिस्तान, यमन र फिलिपिन्स छन्। नेपालले होम एण्ड अवेका आधारमा तीन देशसँग ६ खेल खेल्नेछ।

समूहको विजेता वा उपविजेता बन्न सके नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया