काठमाडौं – म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ ।गएराति भएको क्वाटरफाइनलमा चेल्सी १–० गोलले विजयी भएको हो । खेलको ५१ औं मिनेटमा चेल्सीका एन गोलो काटेले गरेको गोल नै निर्णायक बन्यो ।

यसअघि खेलको ३५ औं मिनेटमा एन्डर हेरेरा दोहोरो पहेंलो कार्ड पाएर बाहिरिनु युनाइटेडका लागि हारको कारण बन्यो । त्यसपछि लगातार चेल्सीले दबाब सिर्जना गरे पनि थप गोल भने गर्न सकेन ।
चेल्सी लगातार १२ खेलसम्म म्यानचेस्टर युनाइटेडसँग अपराजित छ । उसले युनाइटेडसँगको पछिल्ला ७ खेल जितेको छ भने ५ खेल बराबरी भएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार चैत्र १, २०७३
प्रकाशित समय: ११:३७:४८