काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ बढाएको छ ।
१३५० रुपैयाँ रहेको ग्यासको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी २५ रुपैयाँ बढाएर १३७५ पुर्याएको निगमका प्रवक्ता एवं बिक्री वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिनुभयो ।
भारतीय आयल निगमले ग्यासको भाउ बढाएर पठाएपछि मूल्य बढेको हो । यसअघि प्रतिसिलिण्डर ३१३ रुपैयाँ ५१ पैसा घाटा रहेको थियो । भाउ बढेपछि पनि २८८ रुपैयाँ ५१ घाटा कायमै छ ।
अन्य इन्धनको मूल्य भने बढेको छैन ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार फाल्गुन २८, २०७३
प्रकाशित समय: ९:३६:०५