काठमाडौँ – कवियत्री गीता भेटुवाल गौतमद्वारा लिखित ‘राष्ट्रकवि भेट्दा’ लघुकाव्य सार्वजनिक भएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्त रुपमा सो लघुकाव्यको विमोचन गर्नुभयो ।
मन्त्री शाहीले कवियत्री गौतम कवियत्री गौतमद्वारा लिखित लघुकाव्य नेपाली साहित्यको क्षेत्रमा पठनीय र सङ्ग्रह गर्न योग्य रहेको टिप्पणी गर्नुभयो ।
कवियत्री गौतमले राष्ट्रकवि घिमिरेसँग भेट्दाका कुरालाई लघुकाव्यका रुपमा ल्याउनुभएको हो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले कवियत्री गौतमले साहित्यको क्षेत्रबाट नेपालीको शिर सधँै उच्च राखेको भन्दै प्रशंसा गर्नुभयो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार फाल्गुन २२, २०७३
प्रकाशित समय: १:११:४१