Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

सुनसरी – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा इटहरी क्रिकेट एकेडेमीको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता फागुन २५ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा पाँच विकास क्षेत्र र सशस्त्र प्रहरीको टीमले खेल्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा शुक्रबार मध्यमाञ्चल र पुर्वाच्ञ्चल खेल्नेछन् । खेल दिउँसो १ बजेपछि डिभीएम स्कुलको मैदानमा शुरु हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख रुपियाँ पाउने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया