Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – वरिष्ठ समाजसेवी एवम् पूर्वमन्त्री भद्रकुमारी घलेले विभिन्न समयका अनुभवलाई सङ्ग्रह गरी लेख्नुभएका २२ वटा कृति आज एकैदिन विमोचन गरिएका छन् ।

ती विमोचित पुस्तकमा आत्मवृतान्त, निबन्ध, कवितालगायतका छन् । कृतिमा सौन्दर्य, प्रकृति, जनसङ्ख्या, जीवनजस्ता विषयलाई बिम्ब बनाइएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार वसन्तकुमार शर्मा नेपालले कृतिको विमोचन गर्दै लेखिकाले आफ्ना जीवनका विभिन्न समयमा भोगेका र देखेका अनुभूतिलाई कृतिमा समावेश गरी परिश्रमबाट समृद्ध समाज निर्माण गर्न सकिने सन्देश फैलाउन खोजेको बताउनुभयो । उहाँले अधिकांश कृतिले महिला सशक्तीकरणका लागि प्रेरणा दिएको विचार व्यक्त गर्नुभयो ।

लेखिका घलेले नेपाली समाजलाई सही दिशानिर्देश गर्नसकेमा राजनीतिक स्थिरता कायम भई आर्थिक, सामाजिक रुपान्तरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरु डा कृष्णप्रसाद दाहाल, गोपीकृष्ण प्रसाँई, लक्ष्मी उप्रेती लगायतले लेखिकाको ८६ औँ जन्मदिनको उपलक्ष्यमा भएको कार्यक्रममा उहाँलाई बधाई दिँदै उहाँको समाजसेवा र साहित्यिक व्यक्तित्वमा प्रकाश पार्नु भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया