Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

बंगलादेश – यो कुरा सुन्दा जति अनौठो लाग्दछ, पत्याउन पनि उत्ति नै मुस्किल पर्छ । फिल्म तथा कथाहरुमा त भूतका किस्साहरु खुबै हेर्नुभएको तथा सुन्नुभएको होला । तर वास्तविक जिवनमै भूतले केटीलाई केटा बनाइदिएको घटना यदि सुन्नुभयो भने ।

बंगलादेशमा हालै एउटा यस्तै अपत्यारिलो घटना सार्वजनिक भयो । बंगलादेशी भूत मान्छेको लिंग परिवर्तन गरिदिन समेत माहिर रहेछ । एक बालिकाको परिवारको दाबी पत्याउने हो भने भूतले ती बालिकालाई बालक बनाइदियो । बंगलादेशको एक दुर्गम गाउँमा रहेको एउटा परिवारले गाउँभरी यस्तो अफवाह फैलायो की घरकी एउटी छोरीलाई भुतले छोरो बनाइदियो । अझ रोचक त के भने उक्त परिवारले आफ्नो दाबी प्रमाणित गर्नका लागि छोरीको जिउमा नक्कली लिंग पनि टाँसिदिए ता की गाउँलेहरुले पत्याउन् र बेवकुफ बनुन् ।

हल्ला फैलिएसँगै भुतले केटा बनाइदिएको भनिएकी ती बालिकालाई हेर्न गाउँलेहरुको भीड नै लाग्यो । जब पुलिसले त्यो कुरा थाहा पायो त पुलिसलाई शंका लाग्यो । पुलिसले ती बालिकालाई लिएर अस्पताल गयो । अस्पतालमा ती बालिकाको चेकअप गर्दा त सबै अचम्ममा परे ।

ती बालिकालाई भुतले लिंग परिवर्तन गरिदिएको नभै उनकै बाउआमाले उनको कम्मरमा नक्कली लिंग टाँसिदिएका रहेछन् । यस्तो अफवाह फैलाउने उक्त परिवारका ३ सदस्यलाई पुलिसले पक्राउ गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया