काठमाडौं – इंग्लिश एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ । प्रिमियर क्लव चेल्सीले च्याम्पियनसिप क्लव वुल्भर ह्याम्पटनलाई २–० ले हराएको हो ।

खेलमा चेल्सीलाई विजयी गराउन पेड्रो र डिएगो कोष्टाले एक–एक गोल गरे । जितसँगै चेल्सी एफए कपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । एफए कप अन्तर्गतकै अर्को खेलमा हडर्स्फिल्ड टाउनले म्यान्चेस्टर सिटीलाई गोलरहित बराबरीमा रोकेको छ ।
यसैगरी मिलवालले लेष्टर सिटीलाई १–० ले पराजित गर्दा लिंकनले बर्नलेलाई समान १–० ले नैं हरायो । यो जितसँगै लिंकन एफए कपको १ सय ३ वर्षे ईतिहासमा क्वाटरफाईनलसम्म पुग्ने पहिलो नन लिग क्लव बनेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार फाल्गुन ८, २०७३
प्रकाशित समय: ११:१३:०३