Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

भोजपुर – भोजपुर जिल्लाको उत्तरी गाविस कुलुङ चौकीडाडाँका स्थानीयले उत्पादन गरेको अल्लोका विभिन्न सामग्रीले बजार नपाएको गुनासो गरेका छन् । भौगोलिक विकटताका बीच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै सङ्कलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडालगायत विभिन्न सामग्री निर्माण गरेता पनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् ।

अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्ने, धुने लामो प्रक्रियाबाट सामग्री तयारी गर्नुपर्ने भएकाले लगानी धेरै लाग्ने गरेको तर बजार नजिकमा नहुँदा समस्या हुने गरेको अल्लो व्यवसायी मालती कुलुङले बताउनुभयो ।

उहाँले भन्नुभयो ब्याजमा ऋण काढेर सामान उत्पादन गर्छौं तर गाउँमा बजार छैन, भोजपुरबजार पुग्न एक दिन हिँडेर गाडी चढ्नुपर्छ, त्यो पनि उपभोक्ताले सस्तो मूल्यमा खोज्छन् ।

यता अल्लोको धागोबाट बुनेको कपडा राम्रो भए पनि ज्यादै महँगो भएको नेपाली सेनामा कार्यरत जुम्लाका योगेश राउतले बताउनुभयो । अल्लोको सामग्री जिल्लामा केही कर्मचारीले मात्र खरिद गरेर आफ्नो व्यवसाय टिकाउन नसकिने व्यवसायी मीना कटुवालको भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया