Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – अस्ट्रेलियासँगको तीन एक दिवसीय क्रिकेटको श्रृँखला न्युजिल्याण्डले २४ रनले जितेको छ । तेश्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई २४ रनले हराउँदै न्युजिल्याण्डले श्रृँखला जितेको हो ।

दोश्रो एकदिवसीय भने रद्द भएको थियो । आइतबार भएको खेलमा दुई सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४७ ओभरमा २ सय ५७ रनमा आउट भयो । एरोन फिन्चले ५६ र ट्राभिस हेडले ५३ रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।

न्युुजिल्याण्डका ट्रेण्ट बोल्टले ६ विकेट लिएपछि अस्ट्रेलियाका ब्याट्स्म्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । १० ओभर बलिङ गरेका बोल्टले १ मेडन राख्दै ३३ रन खर्चेर ६ विकेट लिएका थिए ।

यसअघि, ह्यामिल्टनमा पहिले ब्याटिङ्ग गरेको पाहुना टोली न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनायो । न्युजिल्याण्डका रोश टेलरले १ सय ७ र डिन ब्रोनलीले ६३ रन बनाए बनाए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया