Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार राती भएको खेलमा चेल्सीले आर्सनललाई हराएको छ ।
चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सी ३-१ ले विजयी भयो । खेलमा चेल्सीलाई विजयी गराउन मार्कस अलन्सो, एडिन हाजार्ड र फाब्रीगासले एक एक गोल गरे । जितसँगै चेल्सीले प्रिमियर लिगको उपाधि यात्रालाई अझ बलियो पारेको छ । २४ खेलबाट उसको ५९ अंक भएको छ ।
समान खेलबाट ५० अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ । राती भएको खेलमा टोटनह्यामले मिडिल्सब्रोलाई १-० ले हरायो ।
प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा हल सिटीले लिभरपुललाई २-० हराएको छ । राती भएको अर्को खेलमा एभर्टनले बर्नमाउथलाई ६-३ ले हरायो । खेलमा एभर्टनलाई विजयी गराउन रोमेलु लुकाकु एक्लैले चार गोल गरे ।
प्रिमियर लिग अन्तर्गतका अन्य खेलहरुमा सण्डरल्याण्डले क्रिष्टल प्यालेसलाई ४-० ले हराँउदा वेष्ट ह्याम युनाईटेडले साउथह्याम्पटनलाई ३-१ ले, वाट्फोर्डले बर्न्लेलाई २-१ ले तथा वेष्ट ब्रोमले स्टोक सिटीलाई १-० ले हराएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया