काठमाडौं – नेपाल टेलिकमले शनिबारदेखि प्रिपेड मोबाइल प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिने भएको छ । आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शनिबारदेखि काठमाडौं र पोखराका प्रिपेड सिम प्रयोगकर्तालाई पनि फोर–जी सेवा दिन लागेको हो ।
टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोर–जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटिएस टावरलाई अपग्रेड गरिएको छ । यस्तै पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ ।
झण्डै ३९ करोड रुपैयाँ खर्चिएर फोर–जी सेवा सुरु गरेको टेलिकमले जनाएको छ । गएको पुस १७ गतेदेखि काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई टेलिकमले फोर–जी सेवा दिइरहेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार माघ २२, २०७३
प्रकाशित समय: १२:४४:२३