Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – क्यामरुन र बुरकिना फासो गाबोनमा जारी अफ्रिका कप अफ नेशनसको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको क्वाटरफाइनलमा टाइब्रेकरमा सेनेगललाई ५–४ ले हराउँदै क्यामरुनले अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । चार पटकको विजेता क्यामरुनका लागि विन्सेन्ट एबोउबाकारले विजयी पेनाल्टी प्रहार गरे ।

सन् २००२ को फाइनलमा क्यामरुनले सेनेगललाई नै टाइब्रेकरमा हराएको थियो । यस्तै राति नै भएको अर्को खेलमा ट्युनिसियालाई २–० ले हराएर बुरकिना फासोले अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा अन्तिम १० मिनेटमा बुरकिना फासोले दुई गोल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । बुरकिना फासोका लागि आरस्टिड बान्स र प्रेजुस नाकोलमाले गोल गरे ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया