Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – नेपाल र हङ्कङबीच राष्ट्रिय तेक्वान्दो खेलाडीबीच मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हुने उक्त मैत्रीपूर्ण खेल यही माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टोलीका संयोजक हेमन्त डाँगीले जानकारी दिनुभयो । 

मैत्रीपूर्ण खेलका लागि हङ्कङबाट एक प्रशिक्षकसहित तीन पुरुष र चार महिला खेलाडी यही माघ १३ गते नेपाल आउनेछन् । मैत्रीपूर्ण खेलमा कुल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता रेजीना कार्की ९४६ केजी, ज्ञानी चुनारा ९५७ केजी, ताराकुमार रायमाझी ९५४ केजी, महम्मद वेस ९६७ केजी र निश्चलमान श्रेष्ठ ९७४ केजी ले आफ्नो तौलमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, ५३ केजी तौल समूहमा भने स्वर्ण विजेता निमा गुरुङ र रजत विजेता रेश्मा थापाले प्रतिस्पर्धा गर्नेछिन् । राष्ट्रिय टोलीले यही माघ १४ र १७ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा संयुक्त रुपमा प्रशिक्षण लिने छन् ।

माघ १६ गते नक्सालस्थित अर्जुन फिटनेश क्लबमा उक्त टोलीले प्रशिक्षण लिने मैत्रीपूर्ण खेलका संयोजकसमेत रहनुभएका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष हरिश्वर पोख्रेलले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया