पोखरा – पोखरामा जारी १५ औं आहा रारा गोल्डकप फुटबलमा पूर्व घोषित बंगलादेशी टिम नआउने भएको छ । आयोजक सहारा क्लबका अनुसार मंगलबार खेल्न आउने भनेको प्राराजगज स्पोटिङ्ग क्लब प्राविधिक कारणबस नआएको हो ।
त्यो क्लबको सट्टा बंगलादेशबाटै अर्को क्लब आएको छ । मंगलबार हुने अन्तिम क्वाटरफाइनलमा नारायणगज एफसी बंगलादेश र संकटा क्लबबिच सेमिफाइनल प्रवेशका लागि प्रतिश्पर्धा हुनेछ ।
संकटा नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो भने प्राराजगज स्पोटिङ्ग क्लब बाई पाएर सिधै क्वाटरफाईनलमा पुगेको थियो तर प्राविधिक कारण त्यो क्लब नआउने भएपछि बंगलादेशकै अर्को क्बल नारायणगज एफसी खेल्ने भएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार माघ ११, २०७३
प्रकाशित समय: १४:३५:०५