पोखरा – नेपाल आर्मी क्लब पोखरामा रंगशालामा जारी १५ औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनल खेलमा रमपम झापा ११ लाई २–० गोल अन्तरले हराउँदै गएको वर्षको उपविजेता आर्मीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । आर्मीका लागि नवयुग श्रेष्ठ र भरत खवासले गोल गरे ।
मंगलबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल अन्र्तगत सिएमजि संकटा र बंगलादेशको फरास्ह्गञ्ज फुटबल क्लबबिच खेल हुनेछ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार माघ १०, २०७३
प्रकाशित समय: २१:०९:४४