काठमाडौं – बेलायतकी जोहन्ना कोन्टा अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ । सोमबार बिहान भएको खेलमा रुसकी एकाटेरिना माकारोवालाई हराएर कोन्टाले अन्तिम ८ मा स्थान बनाउनुभएको हो ।

नवौं बरियताकी कोन्टो ३० औं बरियताकी काकारोवालाई ६–१ र ६–४ को सोझो सेटमा हराउनुभएको हो । क्वाटरफाइनलमा कोन्टाले अब विश्व नम्बर दुई अमेरिकी सेरेना विलियम्ससँग प्रतिस्पर्धा गर्नुहुनेछ । सेरेना चेक गणतन्त्रकी कार्बोरा स्ट्राईकोवालाई ७–५ र ६–४ को सेटमा हराएर अन्तिम ८ मा पुग्नुभएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार माघ १०, २०७३
प्रकाशित समय: १४:५७:५७