काठमाडौं – आउँदो फेब्रुवरी १ अर्थात माघ १९ गतेदेखि मात्रै अनलाइनबाट व्यक्तिगत श्रमस्वीकृतिको आवेदन दिन सकिने भएको छ ।
सोमबारदेखी व्यक्तिगत श्रमस्वीकृतिका लागि अनलाइनमार्फत आवेदन लिने भनिएपनि प्राविधिक समस्या आएपछि तत्काल आवेदन लिन रोकिएको वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिनुभयो ।
‘केही प्राविधिक समस्याका कारण अरुले पनि दुरुपयोग गर्ने देखियो । त्यसैले तत्कालै व्यक्तिगत श्रम स्वीकृतिको आवेदन अनलाइनबाट लिन रोकेका छौं ।’ प्रवक्ता भट्टराईले भन्नुभयो । वैदेशिक रोजगार विभागले एक महिना अघि सुरु गरेको अनलाइन प्रणालीमार्फत म्यानपावर व्यवसायीले भने संस्थागत पूर्व स्वीकृति लिइरहेका छन् ।
माघ १९ गतेदेखि भने व्यक्तिगत श्रमस्वीकृति https://feims.dofe.gov.np/sf/sfLogin.aspx मा गएर आवेदन दिन सकिने छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार माघ ४, २०७३
प्रकाशित समय: १६:२८:१८