Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

पोखरा – १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु हुँदैछ । उद्घाटन खेलमा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब र आयोजक सहारा क्लब खेल्दैछन् । खेल पोखरा रङ्गशालामा हुनेछ । 

प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता छ । अमेरिकाको अना युएसए फुटबल टिम, बंगलादेशको फरासगन्ज एफसी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिने छन् । त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, झापा ११, संकटा क्लब, नेपाल पुलिस क्लब, मनाङ मर्स्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब छन् ।

प्रतियोगिताको विजेताले ५ लाख १ हजार १ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ रुपैयाँसहित सिल्ड, पदक र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया