Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं– बजारमा सोमबारदेखि छापावाल सुन दुई थरी भाउमा कारोबार हुने भएको छ । गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी भाउ तय गरिएको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ९९ दशमलव ५० प्रतिशत शुद्धताको सुनको कारोबार हुने गरेकोमा अब एनआईसी एसिया बैंकले ९९ दशमलव ९९ प्रतिशतको सुन बिक्रीका लागि खुला गरेकाले भाउ फरक फरक भएको शाक्यले बताउनुभयो ।

९९ दशमलव ५० प्रतिशत भन्दा ९९ दशमलव ९९ प्रतिशतको सुनमा आधा प्रतिशतको गुणस्तर फरक हुने शाक्यले जानकारी दिनुभयो । सोमबार ९९ दशमलव ५० प्रतिशतको सुन तोलाको ५५ हजार रुपैयाँ पुगेको छ । यो आइतबारको भाउ भन्दा ३ सय रुपैयाँले बढी हो ।

यस्तै सोमाबारदेखि कारोबार सुरु भएको ९९ दशमलव ९९  प्रतिशतको सुनको भने तोलामा ५५ हजार २ सय रुपैयाँ मूल्य तोकिएको छ ।

सोमबारदेखि बैंकले व्यवसायीलाई यो ९९ दशमलव ९९  प्रतिशत शुद्धता भएको सुनको बिक्री गरे पनि कारोबारमा भने केही दिन अन्यौल हुने ब्यवसायीले बताएका छन् । ग्राहकले राम्रोसँग नबुझेकाले कारोबार प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया