Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

विराटनगर – सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तर्गत आज २५ वटा खेल हुँदैछन् । हिजो उद्घाटन भएको प्रतियोगितामा आज विभिन्न २५ खेल हुन लागेको हो ।

कुन खेल कहाँ ?
सुनरीको इटहरीमा– तेक्वान्दो, एथ्लेटिक्स र पुरुष तथा महिला भलिबल, सुनसरीको धरानमा उसु, बास्केटबल र पुरुष फुटबल, सुनसरीको ईनरुवामा महिला क्रिकेट र खो खो झापाको चन्द्रगढीमा पुरुष र महिला बक्सिङ, झापाको काँकड्भिट्टामा ब्याडमिन्टन, झापाको धुलाबारीमा जिम्न्याष्टीक र जुडो, झापाको दमकमा आईटिएफ तेक्वान्दो, मोरङको विराटनगरमा कराँते, हक्की र टेवलटेनिस, मोरङको टंकीसिनवारीमा कबड्डी र ह्याण्डबल , मोरङकै बैजनाथपुरमा सफ्ट टेनिस र पुरुष क्रिकेट, धनकुटामा चेस र सप्तरीमा सुटिङका खेल हुनेछन् । महिला फुटवलमा पदकको छिनोफानो पनि आज
राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबलमा पदकको छिनोफानो शनिबार हुँदैछ । सुनसरीको दुहबी रंगशालामा दिउँसो २ बजेपछि हुने महिला फुटबलको फाइनलमा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब खेल खेल्नेछन् ।

जित्ने टीमले स्वर्ण र हार्नेले रजत पदक पक्का गर्नेछ । प्रतियोगिता अन्तर्गत पुरुष फुटवलमा समूह ‘क’ को पहिलो खेलमा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्र खेल्नेछन् भने दोस्रो खेलमा मध्यमाञ्चल र पूर्वाञ्चल खेल्नेछन् । यी खेल धरानमा रहेको एन्फा टेक्निकल इन्टिच्युटको मैदानमा हुनेछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया