Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडमाथि नयाँ खेलाडी अनुवन्ध गर्न लागेको प्रतिबन्ध घटेको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रियल मड्रिडमाथि दुई ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुवन्ध गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

तर क्लबको अपिलमाथि सुनुवाई गर्दै प्रतिबन्ध एक ट्रान्सफर विन्डोमा सीमित गरिएको हो । रियल मड्रिडले खेल अदालत क्यासमा अपिल गरेको थियो । क्यासले प्रतिबन्ध एक विन्डोमा सीमित गर्न आदेश दिएको हो । रियल मड्रिडले आउँदो नजवरीमा नयाँ खेलाडी अनुवन्ध गर्न पाउने छैन । तर समर विन्डोमा भने रियलमाथिको प्रतिबन्ध हटिसक्नेछ ।

यस्तै क्लबले तिर्नु पर्ने जरिवाना रकम पनि दुई लाख ८२ हजार पाउण्डबाट एक लाख ८८ हजार पाउण्डमा घटेको छ । १८ वर्ष भन्दा कम उमेरका अन्तर्राष्ट्रिय खेलाडीको किनबेचमा नियम उल्लंघन गरेकाले रियल मड्रिड तथा एथ्लेटिको मड्रिडमाथि प्रतिबन्ध लागेको हो ।

क्यासले रियल मड्रिडको अपिलको सुनुवाइ गरेपनि एथ्लेटिको मड्रिडको अपिलका बारेमा केही जानकारी आएको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया