Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

दुबई – नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आउदो सुक्रबार अर्थात डिसेम्बर २३ तारिक दुबईको अल नासरमा हुने नेफ्टा फिल्म अवार्डको अन्तिम चरणको तयारी पुरा भए सगै कलाकारहरुको आगमन सुरु भएको छ।

( फोटो – त्रिलोचन कोइराला फेसबुक वालबाट )

नेपाली चलचित्रमा क्षमतावान कुसल अभिनय र गुणस्तरीय २०७२ सालमा बनेका चलचित्रलाई दर्शक सामु ल्याउन सफल १२० भन्दा धेरै अहिलेका चर्चित कलाकारहरु दुबई आउने भएका छन।

नेफ्टा अवार्डका लागि राष्ट्रिय नाचघर काठमाण्डौमा स्टेज कार्यक्रमका लागि राजेश हमाल, करिश्मा मानन्धर, छुल्ठिम गुरुङ, सलोन बस्नेत, अनुपबिक्रम शाही, पुजा शर्मा, माला लिम्बु लगाएतका थुप्रै कलाकारहरुको तीब्र रिहर्सल भैरहेको र उनीहरुले स्टेज प्रस्तुति दिने जानकारी पाप्त भएको छ ।

नेपाली चलचित्र यूएई भित्र प्रदर्शन हुदै गर्दा नेफ्टा फिल्म अवार्डको नवौं संस्करणका लागि दुबईमा कार्यक्रम तय हुदै गर्दा यसले नेपाली चलचित्र जगतलाई नया सिर्जना गर्न आत्मबल प्रदान गर्दै नेपाली कला र पर्यटनलाई समेत अन्य देशका सामु परिचित बनाउने एउटा माध्याम बन्न सक्नेछ।

आउदो सुक्रबार साझ साढे ७ बजे देखि ४ घण्टा सम्म चल्ने कार्यक्रम मा युएईलाई कर्मथलो बनाएर बस्ने नेपाली दाजुभाई तथा दिदी बैनिहरुको मनोरंजनको एउटा सुवर्ण अबसर भएको हुदा पुर्ण एक्यबद्धता रहने अपेक्षा आयोजकले गरेको छ।

कार्यक्रमलाई भब्य बनाउन युएईको बिभिन्न ठाउहरुबाट आउन जानका लागी यातायातको ब्याबस्था गरिएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया