Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – यू-१९ एसिया कप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ ।
मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितमा अनिल कुमार शाहले सर्बाधिक ३२ रन बनाए। पवन सराफले नटआउट २९ रनको योगदान गरे भने अविनाश कर्णले २९ र दिपेन्द्र सिंह ऐरीले २२ रन जोडे।
नेपालको जितको कप्तान सन्दीप लामिछानेले ४५ औं ओभरको चौथो बलमा विजयी रन प्रहार गरे। यसअघि नेपालले मलेसियालाई पनि ४४.४ ओभरमै अलआउट गरेको थियो।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको हो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया