Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

वीरगन्ज –  विद्यापति स्मृति पर्व तथा ९७ औँं अमृत जयन्तीका अवसरमा श्रीमद्भागवत मर्मज्ञ पण्डित अमृतनाथ मैथिली संस्कृति संरक्षण पुरस्कार कोष वीरगन्जको आयोजनामा शनिबार बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ ।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार राजेश्वर नेपालीले विद्यापति तथा पण्डित अमृतनाथको तस्बिरमा फूलमाला चढाउनुभएको थियो ।

कार्यक्रममा अयोध्यानाथ चौधरी, रमा झा, कञ्चन झा, पुनम झा, दिनेशचन्द्र गोपाल, त्रिभुवननाथ झा, शोभाकान्त झा, डा विश्वम्भर शर्मा, ओमप्रकाश सिकारिया, डा शिवशङ्कर यादव, अरुणविक्रम शाह, छोटेलाल साह, ऋतुराज पटेल, जवाहरलाल गुप्ता, गोपाल अश्क, डा शशीभूषण वर्णवाल र भारतीय कवि चन्द्रमोहन झा पडवाले आआप्mनो रचनावाचन गर्नुभएको थियो ।

गीता जयन्ती

अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ नेपाल (इस्कोन) वीरगन्जले सोही दिन गीता जयन्ती सम्पन्न गरेको छ । कार्यक्रममा ब्रह्मचारी बक्रेश्वर गौर दासले श्रीमद्भागवत गीतामा उल्लिखित कथावाचन र भजनकीर्तन गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया