Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० ले हराउँदै जित दर्ता गरेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाका लागि ५९ औं मिनेटमा स्वारेजले गोल गर्दै सुरुवाति अग्रता दिलाए । त्यसपछि मेस्सीले ७२ औं मिनेट र इन्जुरी समयमा गोल गर्दै भ्रमण टोली बार्सिलोनालाई ३–० को सहज जित दिलाए । messi-1

जितसँगै दोस्रो स्थानको बार्सिलोनाको १५ खेलबाट ३१ अंक भएको छ । उ शीर्ष स्थानको रियल मड्रिड भन्दा ६ अंकले पछि छ । राति नै भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले कप्तान सर्जियो रामोसको इन्जुरी समयको गोलको मद्दतमा ३–२ ले हराएको थियो ।

राति नै भएका अरु खेलमा रियल सोसिडाडले भ्यालेन्सियालाई ३–२ ले हराउँदा लास पालमस र लेगानेसले १–१ को बराबरी खेले ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया