Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले पुस ११ गतेदेखि भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । २० सदस्यीय टोलीमा ३ जना गोलकिपर, ६ जना डिफेन्डर, ४ जना स्ट्रायकर र ७ जना मिडफिल्डर छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कुमार थापा प्रशिक्षक र अस्मिता खवास सहायक प्रशिक्षक रहेको नेपाली टोलीको कप्तानमा रेनुका नगरकोटी र उपकप्तानमा आँचल वाइवा छन् । टोलीमा रहेका खेलाडीमा नमिता कुमारी दली, गिता राना, पुनम जर्घा गमर, हिराकुमारी भुजेल, सपना लामा, दीपा अधिकारी साबित्रा राजभण्डारी, कृष्णा खत्री छन् ।

यस्तै गरी अनिता बस्नेत, मनमाया लिम्बू, अञ्जिला तुम्बाफो सुब्बा, दीपा राई, शर्मिला थापा, अञ्जना र रानामागर, मञ्जलीकुमारी योञ्जन, कबिता धिमाल, सरु लिम्बु र निर्मला बिक टोलीमा छन् । सुरुमा ३० जना छनौट गरेर अन्तिम २० जनाको नाम शुक्रबार सार्वजनिक भएको हो ।

श्रीलंका, माल्दिभ्स र भुटानसँगै समूहमा एमा रहेको नेपालले पहिलो खेल पुस ११ गते भुटानसँग खेल्ने छ । भारत, अफगानिस्तान र बंगलादेश समूह बीमा छन् ।

तपाईको प्रतिक्रिया