Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा काठमाडौं स्थित टुँडिखेलमा ‘जापान फेस्टिवल २०१६’ आयोजना गरियो । कार्यक्रम स्थल प्रवेश गर्दा जापान कै कुनै ठाउँमा महोत्सव भइरहेको अनुभव हुन्थ्यो ।

जापानी नागरिकहरुको बाक्लो उपस्थिति, जापानी सँस्कृतिको प्रस्तुति, जापानी खानाका विभिन्न परिकार र खेलकुदका प्रदर्शनीहरुले अवलोकनकर्ताको रुपमा महोत्सव स्थल पुगेका नेपालीहरु लठ्ठ थिए । शनिवार आयोजना गरिएको एक दिने महोत्सवको विशेष प्रस्तुति ‘समुद्रपारि विशेष’मा ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया