Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – विश्व फुटबल बरियतारियतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल पाँच स्थान माथि उक्लिदै १ सय ८१ औं स्थानमा पुगेको हो । पछिल्लो समयका खेलहरुमा राम्रो प्रदर्शन गर्दै आएको नेपाली फुटबल टोलीले एक हप्ता अघि मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबलको उपाधी पनि जित्न सफल भएको थियो ।nepal
दक्षिण एसियामा भने नेपाल पाँचौ स्थानमा छ । फिफामा १ सय ३७ औं स्थानमा रहेको भारत पहिलो स्थानमा छ भने अफगानिस्तान दोस्रो, माल्दिभ्स तेस्रो तथा भुटान चौथो स्थानमा छन् । यस्तै, बंगलादेश छैठौँ, श्रीलंका सातौँ र पाकिस्तान पुछारमा छ ।

विश्व बरियताको पहिलो स्थानमा अर्जेन्टिना कायमै छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया