काठमाडौं – शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमको मोबाइल सेवा प्रभावित हुनु सक्ने भएको छ । सेवा विस्तारको लागि प्राविधिक काम गर्नुपर्ने भएकाले एनटीसीका सबै मोवाइल फोन अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यो समयमा मोबाइलमा डाटा नचल्ने, रिचार्ज र विल भुक्तानी समेत नहुने सम्भावना छ । टेलिकमले केही समस्या भए फोन नम्बर ४२३९३३५ मा सम्पर्क गर्न आफ्ना सेवाग्राहीलाई आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार मंसिर ३, २०७३
प्रकाशित समय: १८:३९:१२