काठमाडौं – नेपालसँग मैत्रीपूर्ण च्यारिटी खेल खेल्न १६ सदस्यीय जापानी टोली बिहीबार काठमाडौं आइपुगेको छ ।
जापानका पूर्व विश्वकप खेलाडी काजुयिका टोडाको नेतृत्वमा आएको टोलीले काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास पनि गरेको छ । नेपालको राष्ट्रिय फुटबल टोली र फ्रेन्ड्स अफ जापानबीच शनिबार (भोली) च्यारिटी म्याच खेल्ने तय भएको छ । 
नेपाल र जापानको दौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथले मिलेर खेल आयोजना गरेको गरिएको हो । खेलबाट उठेको रकम भूकम्प प्रभावित जिल्लामा खर्च गरिनेछ । मैत्रीपूर्ण खेलका लागि एन्फाले १ हजार र १५ सय दरको टिकट राखेको छ । टिकट एन्फाले सातदोबाटोबाट बिक्रि गरिरहेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार मंसिर ३, २०७३
प्रकाशित समय: १२:०९:०३