Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

पाँचथर – अन्तर्रा्ष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ । नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणेता फाल्गुनन्द लिङ्देनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा खेलाइदै आएको उक्त प्रतियोगिता आगामी पुस ८ देखि १७ गतेसम्म सञ्चालन हुने भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता पूर्वी पहाडी जिल्लामा सञ्चालन हुने खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो र सर्वाधिक पुरस्कार राशि भएको खेल मानिन्छ । प्रतियोगितामा विजेता टोलीले रु दुई लाख ५० हजार र उपविजेताले रु एक लाख ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक फिदिम स्पोटिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो ।

क्लबका महासचिव पासाङ तामाङले यो वर्षको फुटबलमा भुटान, सिक्किम र दार्जि्लिङका अन्तर्रा्ष्ट्रियसहित नेपालका काठमाडौँ, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी १० टोलीले भाग लिने भएका छन् । प्रतियोगिता सञ्चालन गर्न जिल्ला विकास समिति, फिदिम नगरपालिका तथा बाइबाइ तयारी चाउचाउ, रुस्लान भोट्का र जिओनी मोबाइललगायतका कम्पनीले सहयोग गर्ने क्लबका उपाध्यक्ष दीपेन्द थापाले बताउनुभयो ।

क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्न फुटबल मैदानमा प्याराफिट निर्माण गर्ने तयारी थालेको छ । प्रतियोगिता लागि रु २८ लाख खर्च हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया