काठमाडौं – मलेशियामा सम्पन्न एएफसी सोलिडारिटि कप फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कंदैछ । 
हिजो भएको फाइनल खेलमा मकाउलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । नेपाली टोली बुधबार राति साढे आठ बजे मालिनदो एयरको विमानबाट काठमाडौं आउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपालले एसियाका सात राष्ट्र सहभागी उक्त प्रतियोगिताको पहिलो पटक उपाधि हात पारेको थियो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा लगायत खेलकुद मन्त्रालयका अधिकारीले बिमानस्थलमा स्वागत गर्नेछन् ।
विजेता नेपाली टोलीलाई सरकारले जनही ३–३ लाख दिने घोषणा यसअघि नै गरिसकेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार मंसिर १, २०७३
प्रकाशित समय: १५:०७:४३