काठमाडौं – मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट हुँदैछन् । मलेसियाको कुचिङमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालको भिडन्त लाओससँग हुँदैछ । 
नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे हुने खेल जितेर नेपालले फाइनलमा ठाउँ बनाउँदै उपाधि दाबेदारी दिन चाहन्छ । नेपाल समूहमा अपराजित रहँदै समूह विजेताकोरुपमा सेमिफाइनलमा पुगेको हो । लाओसले भने मंगोलिया र श्रीलंकालाई हराएको थियो भने मकाउसँग पराजित भएको थियो ।
दोस्रो सेमिफाइनलमा साँझ सवा ५ बजे ब्रुनाई र मकाउ भिड्नेछन् । ब्रुनाईले नेपालसँग ३–० को हार व्यहोर्दै समूहको उपविजेता बनेको हो भने मकाउ अर्को समूहको समूह विजेता हो । एसियामा कमजोर फुटबल राष्ट्रहरुको लागि एसियाली फुटबल महासंघ (एएफसी)ले सोलिडारिटी कप फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार कार्तिक २७, २०७३
प्रकाशित समय: ११:३३:००