काठमाडौं – सुनको भाउ बिहीबार एकै दिन तोलामा १४ सय रुपैयाँले घटेको छ । तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बुधबार भने अघिल्लो दिनको तुलनामा १३ सय रुपैयाँले बढेर सुन तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि सुनचाँदीको भाउ बढ्ने अनुमान गरिएको थियो ।
तर ट्रम्पले उदार अर्थ नीति अपनाउने विश्लेषण आइरहेकाले सुनचाँदीको भाउ घटेको हुनसक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ८ सय ४५ रुपैयाँ किनबेच भइरहेको छ ।
प्रकाशित मिति: बिहिबार कार्तिक २५, २०७३
प्रकाशित समय: १७:२६:१४