Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

पोखरा – आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा एक अर्ब ५४ करोड ६८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउन, भदौ र असोज महिनामा एक अर्ब सात करोड ४९ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राजस्व सङ्कलन १ सय ४३ प्रतिशतसम्म भएको छ । जस अन्तर्गत आयकरमा ३६ करोड २५ लाख ८२ हजार, मूल्य अभिवृद्धि करमा  २८ करोड ८२ लाख ७४ हजार, अन्त शुल्कमा ७९ करोड ८४ लाख ६५ हजार, घर भाडामा तीन करोड १५ लाख २७ हजार र स्वास्थ्यमा एक करोड ९६ लाख ९२ हजार रुपैयाँ र बाँकी अन्य शीर्षकमा राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयले आयकरमा १ सय ५३, घर भाडामा १ सय २८, मूल्य अभिवृद्धिकरमा १ सय १९, अन्तशुल्कमा १ सय ६४ र स्वास्थ्य सेवामा १ सय ६४ प्रतिशत कर सङ्कलन गरेको छ ।

तपाईको प्रतिक्रिया