Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – विश्व कप २०१८ को छनौट अन्तर्गत आउँदो महिना हुने थाइल्याण्ड र अस्ट्रेलिया बिचको खेलमा हुटिङ गर्न नपाइने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दुई देशका फुटबल एसोसिएसनले स्वर्गिय थाइ राज भूमिबोलको सम्मानमा हुटिङमा प्रतिबन्ध लगाएका हुन् । यस्तै खेल हेर्न जाने दर्शकले कालो, घुर्मैलो वा सेतो रंगको लुगा मात्रै लगाउन पाउने छन् ।

७० वर्षसम्म शासनमा रहेका राजा भूमिबोलको अक्टोबर १३ मा निधन भएको थियो । उहाँको निधनपछि थाइल्याण्डमा एक वर्षका लागि राष्ट्रिय शोकको घोषणा गरिएको छ । थाइल्याण्डका नागरिकलाई कालो रंगको कपडा लगाउन र रमाइला कार्यक्रममा सहभागी नहुन भनिएको छ ।

आउँदो नोभेम्बर १५ मा हुने खेल पछि सार्न फुटबल एसोसिएसन अफ थाइल्याण्डले आग्रह गरेको थियो । तर अस्ट्रेलियाले निर्धारित समयमै गर्ने भनेपछि हुटिङमा प्रतिबन्ध लगाइएको हो । रंगशालमा ब्यानर, झण्डा तथा ठूलो आकारका फोन लैजान नपाइने फुटबल फेडेरेसन अस्ट्रेलियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया