
काठमाडौं – यही कार्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको तयारी सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघका अनुसार प्रमुख प्रशिक्षक ग्यातुकी कोजुले ३० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका छन् । बन्द प्रशिक्षण आइतबारबाट सुरु भएको छ । मलेसियामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा ब्रुनाई र टिमोर लिस्टे रहेका छन् । सुरुमा बंगलादेश र पाकिस्तान यही समुहमा रहेपनि पछि दुबै देशले नाम फिर्ता लिएपछि नेपालले समुहमा दुई खेल मात्रै खेल्ने भएको हो ।
प्रतियोगिताको समुह ‘बी’ मा मकाउ, लाओस, मंगोलिया र श्रीलंका छन् । नेपालले आफ्नो पहिलो खेल कार्तिक २० गते टिमोर लिस्टेसँग खेल्नेछ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार कार्तिक १, २०७३
प्रकाशित समय: १४:१७:२७