Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत शनिवार राति भएको खेलमा डिप्रोटिभोमाथि ४–० को शानदार जित निकालेको छ । चोट निको भएर मैदान फर्किएका लियोनल मेस्सीले बार्सिलोनाको जितमा एक गोल गरे । 39697e5c00000578-3839658-image-a-28_1476546433451

६५ औँ मिनेटमा सानाब्रिया रुइस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको डिप्रोटिभोलाई हराउन मेस्सी र लुइस स्वारेजले एक एक तथा राफिन्हाले दुई गोल गरे । सेप्टेम्बर २१ एथ्लेटिको मड्रिडसँगको खेलको क्रममा चोटग्रस्त भएपछि पहिलो पटक मैदान फर्किएका मेस्सीले ५८ औँ मिनेटमा गोल गरेपछि बार्सिलोनाले ४–० को जित दर्ता र्गयो ।

जितपछि ८ खेलबाट १६ अंक जोडेको बार्सिलोना चौथो स्थानमा छ । उ शीर्ष दुई स्थानका एथ्लेटिको मड्रिड र रियल मड्रिड भन्दा दुई अंकले पछि छ । ८ खेलबाट ८ अंक जोडेको डिप्रोटिभो १४ औँ स्थानमा छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया