Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

ee

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ए दशै तिमी आयौ पोहोर परार र झन परार जसरि नै र बिताउदै छु मैले पनी पोहोर परार र झन परार जसरि नै खाली निधार बोकेर यो साल पनी मेरा बा आमा र अग्रजहरूको को आशीर्वाद थाप्दै अक्षेता लगाइदिने ति हातहरु भन्दा कयौ माइल टाडा..

समुन्द्र पारी को एउटा शहरको उहि ठेगाना मा

खोई, पहिले पहिले जसरी दशै आएन वा पहिले पहिले जसरी दशै मनाऊन सकीएन तर एकदम निकट छन जमरा को त्यो बासना अक्षेता को थाली

अलि-अलि अभिर को रङ लागेको स्वाउ को टुक्रा र टिका लगाउदा खाट मा बिछ्याउने कपुर को बास्ना आऊने घर को त्यों कम्मल अनी ममी ले पकाएको खाना

दिदी ले बनाएको अचार मामा घर पुगे पछी छिटै भरिने मेरो खल्ति आदरणीय दाईंहरू सङ-सगै खेल्न हिंड्ने ति साथीहरु र मेरो साइकल यी सबै सबै कुराहरु को आभाब छन प्रदेशतीर सायद यही हो प्रदेश मनाऊँन त यता पनी मनाउछौ दशै -तिहार यादै -यादहरू मा कहिले हतारमा

कहिले काम मै त कहिले बिदा मिले सम्म साथी भाइ जम्मा भएर यो मन त्यही गाऊँ घर को आगन सम्म पूर्याएर यो मन त्यही गाऊँ घर को आगन सम्म पूर्याएर …..

तपाईको प्रतिक्रिया