काठमाडौं – विश्व फुटबलको प्रशासकिय निकाय फिफाले ११ देशका फुटबल एसोसिएसनलाई कारबाही गरेको छ । फिफाले विश्वकप २०१८ को छनौट खेलको क्रममा गरेको समर्थकले गरेको असहयोग तथा भेदभावपूर्ण व्यवाहारका कारण ११ देशका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो ।

फिफाले होन्डुरस, एल साल्भाडोर, मेक्सिको, क्यानडा, चिली, ब्राजिल, अर्जेन्टिना, पाराग्वेय, पेरु, इटाली र अल्बानियालाई जरिवाना तिराएको हो । चिलीले सन् २०१७ मा मार्च २८ मा भेनेजुएलासँग हुने खेल ढोका बन्द गरेर खेल्नु पर्ने भएको छ । यो वर्ष चिली दोस्रोपटक जरिवानामा परेकाले फिफाले ढोका बन्द गरेर खेल्न निर्देशन दिएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार अशोज १९, २०७३
प्रकाशित समय: १७:२४:१९