भारत – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआइले टेष्ट क्रिकेटका लागि खेलाडीको पारिश्रमिक दोब्बर बढाएको छ । यसअघि प्रति टेष्ट क्रिकेटका लागि सात लाख भारतीय रुपैयाँ पारिश्रमिक दिँदै आएकोमा त्यसलाई बढाएर १५ लाख भारु अर्थात २१ लाख रुपैयाँ पुर्याइएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस्तै, वैकल्पिक खेलाडीका लागि पनि पारिश्रमिक बढाएर सात लाख भारु पुर्याएको छ । टेष्ट क्रिकेटको लोकप्रियता बढाउन तथा नयाँ पुस्तामा क्रिकेटको मोह बढाउन खेलाडीको पारिश्रमिक बढाएको बिसिसिआईका अध्यक्ष अनुराग ठाकुरले बताएका छन् । भारतमा क्रिकेट निकै लोकप्रिय खेल मानिन्छ ।
प्रकाशित मिति: आइतवार अशोज १६, २०७३
प्रकाशित समय: १८:२२:२७