Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – अन्तर्राष्ट्रिय तहका साहित्यकारले सम्बन्धित मुलुकका कृतिलाई अनुवादका माध्यमबाट आदान–प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जरा फाउन्डेसनले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय कवि गोष्ठीमा सहभागी कविले कृतिका मध्यमबाट विभिन्न देशबीच सांस्कृतिक सम्बन्ध विस्तार हुने विचार व्यक्त गर्नुभयो ।

नेपाल, भारत, थाइल्यान्ड, जर्मनी, बङ्गलादेश, म्यान्मार र भुटानका ३६ कविले कवितावाचन गर्नुभएको थियो । उहाँहरुले आ–आफ्नै भाषामा कवितावाचन गर्नुभयो । साहित्यको क्षेत्रबाट समाजको विकास गरी अन्तर्राष्ट्रियस्तरमा पनि मानवताका लागि कार्य गर्नुपर्नेमा सहभागी कविले जोड दिनुभयो ।

नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सहभागी मुलुकका समकालीन साहित्यलाई बुझ्न यस किसिमको कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै एकअर्कामा संस्कृतिसमेत आदान–प्रदान हुने बताउनुभयो ।

जरा फाउन्डेसनका महासचिव महेश पौडेलले विश्व परिवेशमा साहित्य, कलाको अवस्थाबारे थाहा पाउन सो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया