Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा कान्तिपुर गोर्खाज टोलीले सगरमाथा लेजेन्ड्सलाई सात विकेटले पराजित गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२४ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको कान्तिपुर गोर्खाजले १५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । कान्तिपुरको जितमा प्रदीप ऐरी र सुवास खकुरेलको जोडीले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्नुभयो । यस क्रममा ऐरीले ३८ बल खेल्दै दुई छक्का र सात चौकासहित अविजित ५५ रन तथा खकुरेलले ३५ रन बनाउनुभयो ।

यसअघि व्याटिङ गरेको सगरमाथाका लागि मेहबुब आलमले २३, सुनिल धमलाले २१ र विक्रम सोवले १४ रनको योगदान दिनु भएका थियो । बलिङतर्फ कान्तिपुरका कप्तान वसन्त रेग्मीले तीन विकेट लिनु भयो ।

आइपिएल (इन्डियन प्रिमियर लिग)को शैलीमा हुने इपिएल प्रतियोगितामा प्रत्येक टोलीका कप्तानले हरेक खेलबापत रु २० हजार पाउनेछन् । टोलीको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका सदस्यले गरेका छन् ।

विशाल वारियर्सको कप्तान राष्ट्रिय टोलीका कप्तान पारस खड्का, कलर्स एक्स फ्याक्टर्समा ज्ञानेन्द्र मल्ल, जगदम्बा राइनोजमा शक्ति गौचन, कान्तिपुर गोर्खाजमा वसन्त रेग्मी, पञ्चकन्या तेजमा शरद भेषवाकर र सगरमाथा लिजेन्ड्सको कप्तानी विनोद भण्डारीले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया