काठमाडौं – एभरेष्ट प्रिमियर लिग ट्वान्टी ट्वान्टी क्रिकेटमा पञ्चकन्या तेजले विजयी शुरुवात गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा पञ्चकन्याले जगदम्बा राइनोजलाई ६ विकेटले हराएको हो । १ सय ३० रनको लक्ष्य पाएको पञ्चकन्याले १९ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

पञ्चकन्यालाई जिताउन लामो सयमपछि क्रिजमा फर्किएका पृथु बास्कोटाले ४८, आरिफ सेखले नटआउट ३३ र कप्तान शरद भेषावकरले २७ रन बनाए । पृथुले ४६ बलमा दुई छक्का र चार चौका प्रहार गरे । टस हारेर पहिले ब्याटिङ गरेको जगदम्बाले चार विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।
जगदम्बाका लागि सोमपाल कामीले सर्वाधिक नटआउट ४३ रन बनाए रहे । उनले २० बलमा दुई चौका र चार छक्का प्रहार गरे । महेश क्षेत्रीले ३० र कप्तान शक्ति गौचनले २९ रन बनाए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार अशोज ९, २०७३
प्रकाशित समय: १८:४७:३५