Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – ‘समर लभ’ बाट युवापुस्ताका लोकप्रिय बन्नुभएका लेखक सुबिन भट्टराईको चौथो कृति ‘मनसुन’ सार्वजनिक भएको छ । शनिवार प्रज्ञा प्रतिष्ठानको डबलीमा मनसुनको गायक प्रमोद खरेल र लेखक स्वयम्ले संयुक्त रूपमा कृतिको बिमोचन गर्नुभयो । subin2

किताब हस्ताक्षर र लेखकसँग फोटो खिच्न युवापुस्ताबीच तँछाड मछाडले पनि पक्कै पनि सुबिनसँग युवाको क्रेज कति छ त भन्ने प्रस्ट देखिन्थ्यो । पुस्तक विमोचन अघि गायक खरेलले आफ्ना लोकप्रिय गीत ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’, ‘ओई झुमा ओई झुमा ओई झुमा झुम्कावाली’ गीतबाट मनोरञ्जन दिएका थिए । विमोचनसँगै चर्चित रेडियोकर्मी तथा प्रस्तोता सबिना कार्कीले लेखक भट्टराईसँग छोटो संवाद गर्नुका साथै पाठकले पनि भट्टराईबाट आफ्ना प्रश्न सोध्ने र जिज्ञासा मेटाउने मौका पाएका थिए ।

पाठकहरुको जिज्ञासा मेटाउँदै उनले उपन्यास आफ्नो भोगाइमा आधारित नभई देखे, सुनेका कथा र आफ्ना भावना गाँसेर पुस्तक लेखेको बताउनुभयो । पुस्तकको मूल्य रु. ३१८ राखिएको छ । यसअघि भट्टराईका समर लभ, साया र कथाकी पात्र प्रकाशन भइसकेका छन् ।

यो पनि पढ्नुहोस् 

‘मनसुन’ ले प्रेम गर्न कति गाह्रो हुन्छ भन्ने सिकाउँछ 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया