बेलायत– खेलको क्रममा मैदानमै लडेका बेलायतका एक फुटबलरको निधन भएको छ । बेलायतको नन लिग फुटबल क्लब शाव लानेका डिफेन्डर २६ वर्षका ड्यानिएल विलकिनसन सोमबार राति ब्रिगहाउस टाउनसँगको खेलको क्रममा मैदानमै लडेका थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लगतै उनको मैदानमै प्राथमिक उपचार गरिएको थियो । त्यसपछि उनलाई नजिककैको अस्पताल लगिएको र उनको उपचारको क्रममा निधन भएको क्लबले जनाएको छ । हल सिटीका पूर्व खेलाडी विलकिनसन मैदानमा लड्नु अघिसम्म शाव लानेले २–० को अग्रता लिएको थियो ।
उनी खेलको ६० औं मिनेटमा मैदानमा लडेका हुन् । क्लबले उनको निधन भएको जानकारी गराउँदै उनी राम्रो खेलाडी रहेको बताएको छ ।
प्रकाशित मिति: बुधबार भदौ २९, २०७३
प्रकाशित समय: १९:४८:४१