काठमाडौँ – डा. गोबिन्द केसी ग्रामीण भेगका जनताको स्वास्थ्य उपचार गर्ने रोल्पा पुग्नुभएको छ ।
केहि औषधि झोलामा बोकेर मंगलबार राजधानीबाट हिँड्नुभएका केसीले बुधबार र बिहीबार रोल्पाको सुलिचौरमा शिविर चलाउने बताईएको छ । बुधबार बिहानै उहाँ बस चढेर शिविर चलाउन सुलिचौर प्रस्थान गर्नुभएको छ । डा. केसीले रोल्पाका संघ संस्था र जिल्ला अस्पतालको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
चिकित्सा क्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत चिकित्सक डा. केसीले आफ्ना मागप्रति सरकारले बेवास्ता गरे असोज ३ गतेबाट फेरि अनसन बस्ने घोषणा गर्दै आउनुभएको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार भदौ २९, २०७३
प्रकाशित समय: १४:४८:२१