Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आठ खेल हुँदै छन् । पहिलो खेलमा टोटनह्याम हट्स्परले लिभरपुलको सामना गर्दै छ । टोटनह्यामको मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ५ बजे सुरु हुने छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसैगरी राति पौने आठ बजे ६ खेल हुँदै छन् । चेल्सीले बर्नलेको सामना गर्दा क्रिस्टल प्यालेस र बर्नमाउथ भिड्ने छन् । त्यसैगरी अर्को खेलमा एभर्टनले स्टोक सिटीको सामना गर्दा साबिक बिजेता लेस्टर सिटीले स्वान्सी सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

त्यस्तै साउथ ह्याम्पटन र सन्डरल्याण्ड तथा वार्टफोर्ड र आर्सनल पनि पौने ८ बजे नै भिड्ने छन् । त्यसैगरी आजै राति सवा १० बजे हुने अर्को खेलमा हल सिटीले म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ ।

प्रिमियर लिग अन्तर्गत भोलि वेस्ट ब्रोम र मिडल्सब्रो तथा म्यानचेस्टर सिटी र वेस्टह्याम युनाइटेड खेल्ने छन् ।

तपाईको प्रतिक्रिया