काठमाडौं – एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा थ्री स्टार क्लव बराबरीमा रोकिएको छ । मंगोलियाको उलानबटारमा भएको खेलमा थ्री स्टार कम्बोडियाको नागावर्ल्ड क्लबसँग १–१ को बराबरीमा रोकिएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बराबरीपछि थ्रि स्टारको प्ले अफमा छनौट हुने संभावना बलियो बनेको छ । तर यसको अन्तिम निर्णय नागावर्ल्ड र इर्चिमबिच बिहीबार हुने खेलपछि हुने छ । थ्रिस्टारले पहिलो खेलमा आयोजक मंगोलियाको इर्चिम क्लबलाई २–० गोलले हराएको थियो ।
प्रकाशित मिति: मङ्लबार भदौ ७, २०७३
प्रकाशित समय: २०:०३:५१